2075 को IEMIS Update गरी Online Upload गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रकाशित मिती: २०७५।०४।१५
2075 को IEMIS Update गरी Online Upload गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
जिल्लास्थित पूर्वप्राथमिक/Montessori देखि माध्यमिक कक्षा १२ सम्म सञ्चालित विद्यालयहरु (धार्मिक विद्यालय समेत)ले आफ्नो विद्यालयको २०७५ सालको IEMIS Excel Copy Update गरी Online Upload गर्नुहोला ।
Online Upload गर्ने तरिका
पूर्व प्राथमिक कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरुको विवरण राखि पहिला आफ्नो विद्यालयको २०७५ सालको IEMIS EXCEL Update गर्नुहोस् ।
कुनै Brower खोली iemis.doe.gov.np मा login गर्नुहोस् ।
School ID मा IEMIS को ९ अङ्कको School Code राख्नुहोस् ।
Password का लागि सम्बन्धित पोखरा लेखनाथ महानगरपालिका वा गाउँपालिका भित्रका विद्यालयहरुले गाउँपालिका शिक्षा शाखामा सम्पर्क गरी Password लिनुहोस् र उक्त Password लाई Change Password Menu बाट Change गर्नुहोस् ।
आफ्नो विद्यालयको Profile Update गर्नुहोस् र Submit गर्नुहोस् ।
आफ्नो विद्यालयको IEMIS EXCEL File मा ८ वटा Button भएको र Year 2075 भएको एकिन गर्नुहोस् ।
Choose file मा Click गरी आफ्नो विद्यालयको IEMIS File Select गर्नुहोस् र Submit गर्नुहोस् ।
विद्यालयको Report हेर्नका लागि Generate Report Card Click गर्नुहोस् ।
पुनश्च : कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरुले विद्यार्थी भर्ना पुरा भएपछि IEMIS EXCEL File Update गरी पुन: Online Upload गर्नुहोला ।
विद्यालयको नाम छुटेमा वा अस्पष्ट भएमा :
ऋषिराज बास्तोला - 9856035509 शिक्षा विकास तथा समन्वय इकाई कास्की,
विश्वराज आचार्य - 9856061091 पोखरा लेखनाथ महानगरपालिका
भोजराज न्यौपाने - 9846640078 रुपा गाउँपालिका
लोकनाथ आचार्य - 9856002533 माछापुच्छ्रे गाउँपालिका
हिमलाल शर्मा - 9860725120 मादी गाउँपालिका
बलराम भुगाईँ - 9846059526 अन्नपूर्ण गाउँपालिका
परिपत्र तथा सूचना
- छलफल सम्बन्धी प्रधानाध्यापकहरुलाई सूचना ।
- छात्रवृत्तीसँग सम्बन्धित PMT फाराम भरी अद्यावधिक गरी Online Upload गर्ने सम्बन्धी सबै सामुदायिक विद्यालयहरुलाई अत्यन्त जरुरी सूचना
- वक्तृत्वकला र कविता प्रतियोगितामा सहभागिता हुने सम्बन्धी सूचना ।
- उच्च शिक्षामा अध्ययनरत विद्यार्थीका लागि अपाङ्ग छात्रवृत्तीका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
- अस्थायी शिक्षकले सेवा सुविधाका लागि फाराम भर्ने तथा विद्यालयका कर्मचारी - विद्यालय सहयोगी र विद्यालय सहायकको विवरण पेश गर्ने सम्बन्धी जरुरी सूचना थप हेर्नुहोस