Need Help ?
Call: +977- 061420405

वक्तृत्वकला र कविता प्रतियोगितामा सहभागिता हुने सम्बन्धी सूचना ।

प्रकाशित मिती:  २०७५-०९-१४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवस २०७५ को अवसरमा वक्तृत्वकला र कविता प्रतियोगिता आयोजना हुने भएकाले उक्त प्रतियोगिता सम्बन्धि सूचना यसैसाथ संलग्न छ ।