Need Help ?
Call: +977- 061420405
News Flash

शैक्षिक गतिबिधिहरु

  • स्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुको बैठक

    प्रकाशित मिती:  २०७२-११-२८

    मिति २०७२ फागुन २८ गते नियमित ३ गते हुने बैठक सञ्चालन भएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियान सञ्चालन, भतिक कोटा प्रप्त भएका विद्यालयहरुलाई निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न सहयोग पर्‍याउने लगाएतका निर्णयहरु भएका छन् ।  

    थप हेर्नुहोस
  • सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष तथा परिचालकहरुको बैठक

    प्रकाशित मिती:  २०७२-११-३०

    मिति २०७२ फागुन ३० गतेका दिन कास्कि जिल्लाका सवै सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष तथा परिचालकहरुको बैठक सम्मन्न भएको छ । उक्त बैठक जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको अध्यक्षतामा भएको थियो । उक्त बैठकमा स जि शि अ गगन थापाले बैठकका एजेण्डा प्रस्तुत गर्नु भएको थियो भने स जि शि अ दिपेन्द्र ढकाल र जि शि अ रमाकान्त शर्माले सामुदायिक अध्यययन केन्द्रहरुलाई प्रभावकारी पार्न

    थप हेर्नुहोस