Need Help ?
Call: +977- 061420405

समाचार बिस्तारमा

विद्यालय परिसरमा सूर्तीजन्य तथा मादक पदार्थ विक्री वितरणमा रोक सम्बन्धमा अत्यन्त जरुरी सूचना ।।

जिल्ला स्थित विद्यालयहरुबाट भाडामा दिइएका सटर तथा भवनहरुमा खुलेअाम मादक पदार्थ तथा सूर्तीजन्य पदार्थ विक्री वितरण भइरहेको भन्ने जनगुनासाहरु  प्राप्त हुन आएकाले यस कार्यालयको गम्भिर धानाकर्षण भएको छ । सम्बन्धित विद्यालयहरुले अनुगमन गरी यस किसिमका कार्यहरुलाई तत्काल रोक्न निर्देश गरिन्छ ।